Psalms 9:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको कारण म आनन्दले गाउनेछु, हे सर्वशक्तिमान् परमेश्वर! म तपाईंको प्रशंसाको गीत गाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च परमेश्वर, तपाईंको नाउँमा म स्तुति गाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंमा रमाउनेछु र आनन्द मनाउनेछु; हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा म स्तुति गाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु। तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।