Psalms 9:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तिनीहरूलाई डर देखाउनुहोस्, हामी मरणशील मानिस मात्र हौं भनी तिनीहरूले जान्न सकून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तिनीहरूलाई भयभीत तुल्याउनुहोस्। तिनीहरू त मानिस मात्र हुन् भनी जातिहरूले थाहा पाऊन्। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तिनीहरूमाथि त्रास खन्याउनुहोस्; तिनीहरू त नाशवान् मानिस मात्र हुन् भनी राष्ट्रहरूले जानून्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूलाई शिक्षा दिनुहोस्। तिनीहरूले जान्न सकुन तिनीहरू मनुष्य मात्र हुन्।