Psalms 9:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले धर्मसित संसारमाथि राज्‍य गर्नुहुन्‍छ, उहाँले न्‍यायसँग जातिहरूको न्‍याय गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँले धार्मिकतासित संसारको न्‍याय गर्नुहुन्‍छ, उहाँले निष्‍पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले धार्मिकतामा संसारको न्याय गर्नहुन्छ; उहाँले जाति-जातिहरूमाथि निष्पक्षसाथ न्याय गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।