Psalms 90:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अझै कति दिनसम्‍म तपाईंको क्रोध रहला? हे परमप्रभु! आफ्‍ना दासहरूलाई टिठ्याउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, नम्र हुनुहोस्‌, अझै कति बेर लाग्‍ने हो? आफ्‍ना दासहरूमाथि दया गर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, दयालु बनिदिनुहोस्; कहिलेसम्म तपाईं ढिलो गर्नुहुन्छ? आफ्ना सेवकहरूमाथि दया गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, सधैं हाम्रो पछाडि आउनुहोस्। आफ्ना दासहरू प्रति दयालु हुनुहोस्।