Psalms 90:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक बिहान आफ्‍नो अनन्‍त प्रेमले हामीलाई भर्नुहोस् र हामी भजन गाउन सकौं र जीवनभरि आनन्‍द गर्न सकौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहान आफ्‍नो नटल्‍ने करुणाले हामीलाई तृप्‍त पार्नुहोस्‌, र हामी आफ्‍ना जीवनभरि रमाएर गाउन सकौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक बिहानले मेरो निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्, र हामी सारा जीवनभरि रमाएर गीत गाउन सकौँ र खुशी हुन सकौँ।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्। हामी सुखी रहौं र रमाइलो जीनव बाँचौं।