Psalms 90:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हामीलाई त्‍यति नै आनन्‍द दिनुहोस्, जति तपाईंले हाम्रा कष्‍टका दिनमा हामीलाई खिन्‍नता दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जति दिन तपाईंले हामीलाई कष्‍ट दिनुभयो, र जति वर्ष दु:ख भोग्‍यौं, त्‍यत्ति दिन हामीलाई आनन्‍दित तुल्‍याउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जति दिन तपाईंले हामीलाई कष्‍ट दिनुभयो, र जति वर्ष दुःख भोग्यौँ, त्यहीअनुसार हामीलाई खुशी तुल्याउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र संकटहरू दिनुभयो। अब हामीलाई खुशी वा सुखी पार्नुहोस्।