Psalms 90:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु, हाम्रा परमेश्‍वर, तपाईंको आशीर्वाद हामीमाथि रहोस्, हामीले गरेका सबै काममा हामीलाई सफलता दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा परमप्रभु परमेश्‍वरको निगाह हामीमाथि रहोस्‌, र हाम्रा हातका कामहरू हाम्रा निम्‍ति दृढ़ पारिऊन्‌। हो, हाम्रा हातका कामहरू सुदृढ़ पारिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु हाम्रा परमेश्‍वरको निगाह हामीमाथि रहोस्; हाम्रा हातका काम हाम्रा निम्ति सुदृढ पारिऊन्— हो, हाम्रा हातका कामहरू सुदृढ पारिऊन्!
Nepali ERV (पवित्र बाइबल)
हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्। हामी जे काम गछौ त्यो फलदायक होस, हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।