Psalms 90:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक हजार वर्ष तपाईंको लागि एक दिनजस्तो हो, त्यो बितिसकेको हिजोजस्तो, रातको एउटा छोटो पहरजस्तो मात्र हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तपाईंको दृष्टिमा एक हजार वर्ष हिजो बिताएको एक दिनजस्ता मात्र छन्, अथवा रातको एक पहरजस्तै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको दृष्टिमा एक हजार वर्ष अहिले बितिगएको एक दिनजस्तै, अथवा रातको एक पहरजस्तै छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको लागि हजारौं वर्षहरू पनि हिजो बितेको रात जस्तै लाग्दछ।