Psalms 90:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो बढेर फुल्दछ र साँझमा सुकेर मरिजान्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि त्यो बिहान मौलाउँछ, बेलुकी त्यो सुक्छ र ओइलिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो बिहान नयाँ भएर मौलाउँछ; तर बेलुकी त्यो सुक्छ र ओइलाउँछ।
Nepali ERV (पवित्र बाइबल)
बिहान पख घाँस उम्रन्छ अनि बेलुकी यो ओइलाएर मर्छ।