Psalms 90:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको रिसले हामी नाश हुन्छौं, तपाईंको बल्दो क्रोधले हामीलाई भयभीत पार्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी तपाईंको क्रोधमा भस्म भएका छौं, र तपाईंको आक्रोशमा हामी आतङ्कित हुन्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको क्रोधले हामी नष्ट भएका छौँ, र तपाईंको क्रोधले हामी भयभीत हुन्छौँ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ। तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ।