Psalms 90:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको क्रोधले हाम्रो आयु घटाउँदछ, कानेखुसी गरेको कुराझैँ हाम्रो जीवन बिलाउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा सारा दिन तपाईंको क्रोधमा बित्‍दछन्‌, सुस्‍केरामा हामी आफ्‍ना वर्षहरू बिताउँदछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा सारा दिनहरू तपाईंको क्रोधमुनि बित्दछन्; हामी आफ्ना वर्षहरू विलापमा बिताउँछौँ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सक्छ। कानेखुसी जस्तै हाम्रो जीवन धमिलिदै जान्छ।