Psalms 92:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, सर्वोच्‍च परमेश्‍वर, तपाईंलाई धन्‍यवाद दिनु र आदर दिएर भजन गाउनु कति असल कुरा छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शबाथको निम्‍ति एक भजन [1] परमप्रभुको प्रशंसा गर्नु, र हे सर्वोच्‍च, तपाईंको नाउँमा भजन गाउनु असल कुरा हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको प्रशंसा गर्नु र हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको गुण-गान गर्नु असल कुरा हो। सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।