Psalms 92:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू परमप्रभुको भवनमा रोपेका रूखहरूझैँ हुन्‍छन्, जो हाम्रा परमेश्‍वरको मन्‍दिरमा फैलन्‍छन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्‍छन्‌, हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू याहवेहका भवनमा रोपिएका हुनेछन्, हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू त्यहाँ हुनु नै परमप्रभु असल हुनुहुन्छ, भन्नलाई नै हो। उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।