Psalms 92:14 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जो सधैँ हरिया-भरिया र बलिया रहन्छन् र बुढो भएर पनि फल दिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्छन्, र तिनीहरू ताजा र हरिया रहन्छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्; तिनीहरू ताजा र हरिया भइरहनेछन्,