Psalms 92:15 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसबाट बुझिन्‍छ कि परमप्रभु न्‍यायी हुनुहुन्‍छ र मेरा रक्षकमा केही दोष छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र घोषणा गर्छन्‌, परमप्रभु भला हुनुहुन्‍छ। उहाँ मेरो चट्टान हुनुहुन्‍छ, र उहाँमा केही दुष्‍टता छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र यस्तो घोषणा गर्नेछन्, “याहवेह धर्मी हुनुहुन्छ; उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्‍टता छैन।”