Psalms 92:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] तारका बाजा बजाएर अनि वीणाको सूर निकालेर हरेक बिहान तपाईंको अटुट प्रेमबारे र हरेक रात तपाईंको विश्‍वासयोग्‍यताबारे घोषणा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहान तपाईंका करुणाको, र राती तपाईंको विश्‍वसनीयताको घोषणा गर्नु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिहान तपाईंको अचुक प्रेमको र राति तपाईंको विश्‍वासयोग्यताको घोषणा गर्नु,
Nepali ERV (पवित्र बाइबल)
बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो, अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।