Psalms 92:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, तपाईंको सामर्थी कामले मलाई आनन्द दिँदछ। तपाईंले जे गर्नुभयो, त्यसले गर्दा म हर्षले गाउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हे परमप्रभु, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित तुल्याउनुभएको छ, तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ; तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो। हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।