Psalms 92:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट मानिसहरू झारपातझैँ बढ्‍न सक्‍छन्, दुष्‍ट काम गर्नेहरूको फलिफाप हुन सक्‍दछ, तर तिनीहरू सबै जना पूर्णरूपले नाश भएर जानेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि दुष्‍टहरू घाँसजस्‍तै मौलाउँछन्‌, र सबै दुष्‍टहरूको फलिफाप हुन्‍छ, तर तिनीहरू सधैँको निम्‍ति नष्‍ट पारिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि दुष्‍टहरू घाँसजस्तै मौलाउँछन्, र सबै कुकर्मीहरूका फलिफाप पनि हुन्छ, तर परिणाम स्वरूप तिनीहरू सधैँका निम्ति नष्‍ट पारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्। तर तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्। तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।