Psalms 92:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी जान्दछौं कि तपाईंका शत्रुहरू मर्नेछन् र सबै दुष्ट मानिसहरूको हार हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हे परमप्रभु, तपाईंका शत्रुहरू अवश्य नष्ट हुनेछन्, तपाईंका शत्रुहरू निश्चयनै नष्ट हुनेछन्, सबै दुष्टाचारीहरू तितरबितर हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि, हे याहवेह, तपाईंका शत्रुहरू, तपाईंका शत्रुहरू निश्चय नै नष्ट हुनेछन्; सबै कुकर्मीहरू तितरबितर हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्। सम्पूर्ण ती मानिसहरू जसले पाप कामहरू गरे तिनीहरू नष्ट हुनेछन्।