Psalms 93:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! महासागरहरूले गहिराइदेखि स्‍वर उठाउँछन्, तिनीहरू स्‍वर उचालेर गर्जन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, समुद्रहरू उर्लिआएका छन्‌, समुद्रका छालहरूको गर्जन उच्‍च भएको छ, तिनका भयानक लहरहरू उर्लिआएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, समुद्रहरू उर्लिआएका छन्, समुद्रहरूले आफ्नो गर्जन उच्‍च पारेका छन्; तिनका भयानक छालहरू उर्लिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।