Psalms 93:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले स्‍वर्गमा सर्वोच्‍च भई राज्‍य गर्नुहुन्‍छ। महासागरको गर्जनभन्दा ठूलो र समुद्रका छालभन्दा शक्तिशाली भई उहाँले राज्‍य गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महासमुद्रको गर्जनभन्‍दा, समुद्रका शक्तिशाली तरङ्गहरूभन्‍दा पनि, उच्‍चमा विराजमान हुनुहुने परमप्रभु शक्तिशाली हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महासमुद्रको गर्जनभन्दा शक्तिशाली, समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली— उच्‍चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन् तर परमप्रभु तिनीहरूमाथि अझ शक्तिशाली हुनुहुन्छ।