Psalms 93:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तपाईंका नियमहरू अटल छन् र तपाईंको मन्‍दिर साँच्‍चै सदाकालको निम्‍ति पवित्र छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका कानूनहरू दृढ़ छन्‌, हे परमप्रभु, अनन्‍तकालको निम्‍ति तपाईंको भवन पवित्रताले सुसज्‍जित छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्; अनन्तकालको निम्ति तपाईंको भवन पवित्रताले सुसज्जित छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंको नियम सर्वदा चल्ने छ तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।