Psalms 94:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तपाईं दण्‍ड दिनुहुने परमेश्‍वर हुनुहुन्‍छ, आफ्‍नो क्रोध प्रकट गर्नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, प्रतिशोध लिनुहुने परमेश्‍वर, बदला लिनुहुने हे परमेश्‍वर, आफ्‍नो ज्‍योति प्रदर्शित गर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, बदला लिनुहुने परमेश्‍वर, हे बदला लिनुहुने परमेश्‍वर, चम्कनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ जसले मानिसहरूलाई दण्ड दिन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।