Psalms 94:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिनीहरूका सोचाइ जान्‍नुहुन्‍छ; तिनीहरूका विचार कस्‍तो विवेकहीन छ, त्‍यो पनि जान्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मानिसका विचारहरू जान्‍नुहुन्‍छ, तिनीहरू त निरर्थक हुन्‌ भनी उहाँ जान्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मानिसका सबै योजनाहरू जान्‍नुहुन्छ; ती व्यर्थ हुन्, भनी उहाँ जान्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ कि मानिसहरू मात्र हावाका झोंका हुन्। भनेर।