Psalms 94:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, जसलाई तपाईंले शिक्षा दिनुहुन्छ, जसलाई तपाईं आफ्ना व्यवस्था सिकाउनुहुन्छ, त्यो कति खुसी हुन्छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, त्यो मानिस धन्यको हो, जसलाई तपाईंले ताड़ना दिनुहुन्छ, र आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, त्यो धन्यको हो, जसलाई तपाईंले अनुशासनमा राख्नुहुन्छ, जसलाई आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ;
Nepali ERV (पवित्र बाइबल)
मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ। परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।