Psalms 94:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कष्‍टका दिनदेखि जबसम्‍म दुष्‍टहरू पर्ने खाडल तयार हुन्‍न, तबसम्‍म तपाईंले उसलाई विश्राम दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई दु:खको दिनमा तबसम्‍म चैन दिनुहुन्‍छ, जबसम्‍म दुष्‍टहरूका निम्‍ति खाड़ल खनिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍टहरूका निम्ति खाडल नखनिएसम्म तपाईंले त्यसलाई कष्‍टका दिनमा आराम दिनुहुनेछ,
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ जो संकट आईपर्दा बिछिन्न हुँदछ। जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन, त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।