Psalms 94:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अड्डामा न्याय फेरि पाइनेछ र सबै धर्मी मानिसहरूले त्यसको समर्थन गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इन्साफ फेरि धार्मिकताको आधारमा गरिनेछ, र सबै सोझो मन भएकाहरू त्यसको पछि लाग्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न्याय फेरि धार्मिकतामा स्थापित गरिनेछ, र सबै सोझो हृदय भएकाहरू त्यसको पछि लाग्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
न्याय फर्केर निर्मलतासित आउने छ। अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्।