Psalms 94:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मेरो मद्दत गर्नुनभएको हुँदो हो ता म चाँडै सुनसान मृत्यु-लोकमा पुग्नेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु मेरा सहायक नहुनुहुँदो हो त, मेरो प्राण अघि नै मृत्युको शून्यतामा वास गरिसक्नेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई सहायता नगर्नुभएको भए, म चाँडै मृत्युको शून्यतामा बास गर्न पुग्नेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए मृत्युद्वारा म मौन भइसकेको हुन्थें।