Psalms 94:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहिले-जहिले चिन्‍ता-फिक्री मलाई आइपर्दछ, तपाईंले मलाई सान्‍त्‍वना दिनुहुन्‍छ र खुसी बनाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मेरो मनमा ज्‍यादा फिक्री भयो, तपाईंको सान्‍त्‍वनाले मेरो प्राणलाई आनन्‍दित तुल्‍यायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो, तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो।
Nepali ERV (पवित्र बाइबल)
म अत्यन्त चिन्तीत र हडबडिएको थिएँ तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!