Psalms 94:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं सबै मानिसहरूका न्यायकर्ता हुनुहुन्छ, उठ्नुहोस् र अहङ्कारीले जे फल पाउनु उचित छ, त्यही त्यसलाई दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे पृथ्वीका न्यायाधीश, उठ्नुहोस्, अहङ्कारीहरूलाई तिनीहरूका कर्मको प्रतिफल दिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे पृथ्वीका न्यायाधीश, उठ्नुहोस्; अहङ्कारीहरूलाई तिनीहरूले पाउनुपर्ने प्रतिफल दिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ। अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।