Psalms 94:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहिलेसम्‍म दुष्‍टहरूले आनन्‍द गर्न पाउँछन्? कहिलेसम्‍म, परमप्रभु?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्‍म रमाउने, कहिलेसम्‍म दुष्‍टहरू उल्‍लसित हुने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, कहिलेसम्म दुष्‍टहरू, आखिर कहिलेसम्म दुष्‍टहरू उल्‍लासित भइरहून्?
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्? कहिले सम्म परमप्रभु?