Psalms 94:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहिलेसम्‍म अपराधीहरूले अहङ्कारी भएर आफ्‍ना अपराधमा घमण्‍ड गर्न पाउनेछन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू हठी कुरा गर्छन्‌, सबै कुकर्मीहरू अहङ्कारले भरिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू अहङ्कारले भरिएको कुरा गर्छन्; सबै कुकर्मीहरू घमण्डले भरिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
कहिलेसम्म ती दुष्टकर्मीहरूले तिनीहरूको भयंकर कामहरू गर्नेछन्?