Psalms 94:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले हाम्रा कान बनाउनुभयो, के उहाँले सुन्‍नुहुन्‍न र? उहाँले हाम्रा आँखा बनाउनुभयो, के उहाँ आफैंले देख्‍नुहुन्‍न र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले कान दिनुभयो, के उहाँ सुन्‍नुहुन्‍न र? जसले आँखा सृजनुभयो, उहाँले देख्‍नुहुन्‍न र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले कान दिनुभयो के उहाँले सुन्‍नुहुन्‍न र? जसले आँखा बनाउनुभयो के उहाँले देख्नुहुन्‍न र?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले यो कुरा सोच्दैनौ कि जसले कान बनायो उसले सुन्नसक्छ? निश्चय नै जसले तिम्रो आँखहरू बनायो उसले देख्न पनि सक्छ। परमेश्वरले आँखा बनाउनु भयो, यसकारण निश्चय नै के भइरहेको छ त्यो देख्ने आँखाहरू उहाँका पनि छन्।