Psalms 95:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चालीस वर्षसम्म म तिनीहरूसँग विरक्त थिएँ, मैले भनें, ‘यिनीहरू कस्ता अभक्त मानिसहरू हुन्! यिनीहरूले मेरा आज्ञा मान्दैनन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चालीस वर्षसम्म त्यस पुस्तासँग म क्रोधित भएँ, र मैले भनें, “यी त्यस्ता मानिस हुन्, जसका हृदय बरालिएर जान्छन्, र तिनीहरूले मेरा मार्ग चिनेका छैनन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ, र मैले भनेँ, ‘यी यस्ता मानिसहरू हुन्, जसका हृदय बरालिएर जान्छन्, र तिनीहरूले मेरा मार्गहरू चिनेका छैनन्।’
Nepali ERV (पवित्र बाइबल)
चालीस वर्षसम्म म ती मानिसहरू गन-गन सहेर बसें। अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्। तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।