Psalms 95:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने परमप्रभु सामर्थी परमेश्‍वर हुनुहुन्‍छ र अरू सबै देवी-देवताहरूमाथि सामर्थी महाराजा हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभु महान्‌ परमेश्‍वर हुनुहुन्‍छ, सारा देवहरूमाथिका महाराजा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह महान् परमेश्‍वर हुनुहुन्छ, सबै देवहरूमाथि महान् राजा।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ! अन्य सारा “देवताहरू”लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।