Psalms 95:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले गहिराभन्दा गहिरा ओढारदेखि अग्लाभन्दा अग्ला पहाडहरूसम्म सारा पृथ्वीमाथि राज्य गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको बाहुलीमा पृथ्वीका गहिरा-गहिरा स्थानहरू छन्, र पहाड़का शिखरहरू उहाँकै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीका गहिराइहरू उहाँको हातमा छ; र पर्वतका चुचुराहरू उहाँकै हुन्।
Nepali ERV (पवित्र बाइबल)
गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।