Psalms 95:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफैंले बनाउनुभएको समुद्र र जगत्‌माथि राज्‍य गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्र उहाँको हो, उहाँले नै त्‍यसलाई बनाउनुभएको हो, र सुक्‍खा भूमि उहाँले नै रच्‍नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो, र सुक्खा जमिन उहाँकै हातद्वारा बनिए।
Nepali ERV (पवित्र बाइबल)
सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो, परमेश्वरले आफ्नै हातले सुक्खा जमीनहरू बनाउनु भयो।