Psalms 95:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ, हामी उहाँका आफ्ना प्रजा हौं, जसको उहाँले वास्ता गर्नुहुन्छ, उहाँको भेडाको बथान हौं, जसलाई उहाँले खुवाउनुहुन्छ। उहाँले के भन्नुहुन्छ, आज सुन:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ; अनि हामी उहाँको खर्कका प्रजा र उहाँको रेख-देखमा रहेको बगाल हौँ। यदि आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
Nepali ERV (पवित्र बाइबल)
उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ अनि हामी उहाँका सन्तानहरू हौं। यदि हामीले उहाँको आवाज सुन्यौ भने आज हामी उहाँका भेडा हौ।