Psalms 96:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै जातिहरूलाई भन, “परमप्रभु राजा हुनुहुन्‍छ, पृथ्‍वी दरिलोसँग त्‍यसको जगमा बसालिएको छ र त्‍यो सार्न सकिंदैन। उहाँले न्‍यायसँग मानिसहरूको निसाफ गर्नुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जातिहरूका बीचमा भन, “परमप्रभु राज्‍य गर्नुहुन्‍छ।” संसार स्‍थिर रूपले स्‍थापित भएको छ, त्‍यसलाई हल्‍लाउन सकिँदैन। उहाँले मानिसहरूको न्‍याय निष्‍पक्षसाथ गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जाति-जातिहरूका बीचमा घोषणा गर, “याहवेहले राज्य गर्नुहुन्छ।” संसार स्थिर रूपले स्थापित भएको छ, त्यो डगमगाउनेछैन; उहाँले निष्पक्षसाथ मानिसहरूको न्याय गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जाति-जातिहरूलाई घोषणा गर। परमप्रभु नै राजा हुन्, ताकि संसार नष्ट नहोस्। परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।