Psalms 96:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वी र आकाशले आनन्‍द मनाओ, समुद्र र त्‍यहाँका सबै प्राणीहरू गर्जी उठ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्ग आनन्‍दित होस्‌, र पृथ्‍वी रमाओस्‌, समुद्र र त्‍यसमा भएका सबै थोकले हर्षनाद गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाश आनन्दित होस्, र पृथ्वी रमाओस्; समुद्र र त्यसमा भएका सबै हर्षले गुञ्जायमान होऊन्!
Nepali ERV (पवित्र बाइबल)
हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन! यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।