Psalms 96:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैदान र त्यहाँ भएका सारा थोकले आनन्द मनाओ। जङ्गलका रूखहरू रमाएर स्वर उचाल्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खेत र त्यसमा भएका सबै कुरा उल्लसित होऊन्। तब जङ्गलमा भएका वृक्षहरू आनन्दले गाउनेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खेत र त्यसमा भएका सबै कुरा उल्लासित होऊन्; जङ्गलका सारा रूखहरू आनन्दले गाऊन्।
Nepali ERV (पवित्र बाइबल)
खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन। जङ्गलका रूखहरू, गाऊ र खुशी बन!