Psalms 96:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब परमप्रभु पृथ्‍वीमा राज्‍य गर्न आउनुहुन्‍छ, न्‍याय र धर्मसाथ उहाँले संसारका देशहरूमाथि राज्‍य गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू परमप्रभुको सम्‍मुख गाउनेछन्‌, किनकि उहाँ आउनुहुन्‍छ, उहाँ पृथ्‍वीको न्‍याय गर्न आउनुहुन्‍छ। उहाँले संसारको न्‍याय धार्मिकतामा, र मानिसहरूको न्‍याय आफ्‍नो सत्‍यतामा गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै सृष्‍टिले याहवेहको सामु गाऊन्, किनकि उहाँ आउनुहुन्छ; उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र आफ्नो विश्‍वसतासाथ मानिसहरूको न्याय गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
खुशी बन किनभने परमप्रभु संसारमा “राज” गर्न आइरहनु भएको छ। उहाँले पक्षपात नगरी संसारमा न्याय गर्नु हुनेछ।