Psalms 96:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महिमा र गौरवले उहाँलाई घेरेका छन्, शक्ति र सुन्‍दरताले उहाँको मन्‍दिर भरिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रताप र गौरव उहाँको सम्‍मुख छन्‌, उहाँको पवित्रस्‍थानमा शक्ति र महिमा छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको सामु गौरव र वैभव छन्; उहाँका पवित्रस्थानमा शक्ति र महिमा छन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ। परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।