Psalms 96:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वीका सबै मानिसहरूले परमप्रभुको प्रशंसा गर, उहाँको गौरव र सामर्थ्यको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ!
Nepali ERV (पवित्र बाइबल)
परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा र महिमाको गीत गाऔं।