Psalms 97:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु राजा हुनुहुन्‍छ! हे पृथ्‍वी, आनन्‍द गर! समुद्रका टापुहरू, तिमीहरू रमाओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले राज्‍य गर्नुहुन्‍छ, पृथ्‍वी हर्षित होस्‌, टाढ़ाका किनार-किनारहरू पनि आनन्‍दित होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्; टाढाका समुद्री तटहरू पनि आनन्दित होऊन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो। सबै सुदूरतिरका देशहरू खुशी हुन्छन्।