Psalms 97:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खराबीलाई घृणा गर्नेहरूलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, उहाँले आफ्ना प्रजाका जीवनको रक्षा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई दुष्टहरूको शक्तिदेखि बचाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुलाई प्रेम गर्ने सबैले खराबीलाई घृणा गरून्। किनकि उहाँले आफ्ना भक्तजनहरूको प्राण रक्षा गर्नुहुन्छ, र दुष्टहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्टतालाई घृणा गरून्; किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ र तिनीहरूलाई दुष्टहरूको हातबाट छुटाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ। परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।