Psalms 97:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मीहरूमाथि ज्योति र असल मानिसहरूमाथि आनन्द चम्कन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीहरूमाथि ज्योति प्रकाशमान हुन्छ, अनि हृदयमा सोझा भएकाहरूका निम्ति आनन्द।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छ र सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ।