Psalms 97:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले जे काम गर्नुभएको छ, त्‍यसका कारणले तिमीहरू जो धर्मी छौ, आनन्‍द गर। पवित्र परमेश्‍वरले जे गर्नुभएको छ, याद गर र उहाँलाई धन्‍यवाद चढाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे धर्मी हो, परमप्रभुमा आनन्‍द मनाओ, र उहाँको पवित्र नाउँको प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे धर्मीहरू हो, याहवेहमा रमाहट गर; र उहाँका पवित्र नामको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसहरू, परमप्रभुमा खुशी रहौं! उहाँको पवित्र नाउँको श्रद्धा गर!