Psalms 97:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बादल र अन्धकारले उहाँलाई घेरेका छन्; उहाँले धार्मिकता र न्यायसित राज्य गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको वरिपरि बादल र घोर अन्धकार छन्, धार्मिकता र न्याय उहाँको सिंहासनका जग हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको वरिपरि बादल र बाक्लो अन्धकार छाएको छ; धार्मिकता र न्याय उहाँका सिंहासनका जग हुन्।
Nepali ERV (पवित्र बाइबल)
बाक्लो बादलहरूले परमप्रभुलाई घेरी राखेको छ। धर्म र न्यायले यस राज्यलाई बलियो बनाउँदछ।