Psalms 97:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको बिजुली चम्‍केकोले पृथ्‍वी उज्‍यालो हुँदछ, त्‍यो पृथ्‍वीले देखेर थरथरी हुँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको बिजुलीले संसारलाई प्रकाशित पार्छ, पृथ्‍वीले देख्‍छ र थरथरी काम्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका बिजुलीले संसारलाई उज्यालो पार्दछ; पृथ्वीले यो देख्दछ, र थरथरी काम्दछ।
Nepali ERV (पवित्र बाइबल)
उहाँको बिजुली आकाशमा झलाक-झिलिक चम्किन्छ। मानिसहरू यसलाई देख्छन् र डराउछन्।